Category: समाचार

आज थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने

सर्लाही, १८ असाेज । नेपालबाट यस वर्षको मनसुन क्रमशः बाहिरिन थालेको छ । सुदूरपश्चिम र कर्णाली तथा लुम्बिनीको पश्चिमी धेरै ठाउँ तथा गण्डकीका पश्चिमी थोरै ठाउँबाट मनसुन बहिरिसकेको छ ।…

सर्लाही–४ मा एउटै परिवारका चार जना कांग्रेस महाधिवेशन प्रतिनिधि

सर्लाही, १८ असाेज । गगनकुमार थापा समूह नेपाली कांग्रेसको निर्वाचन क्षेत्र सर्लाही–४ बाट एकै परिवारका चार जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् । प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट सर्लाहीका पूर्वसभापति सुरेन्द्रप्रसाद सिंहको…

सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम

सर्लाही, १८ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कृषि उद्यमशीलताका लागि विशेष भूमिगत जल सिँचाइ कार्यक्रम ल्याएको छ ।…

जनकपुर बोल्ट्समा दुई पटकका विश्वकप विजेता मोइन अली खेल्ने

सर्लाही, १८ असाेज । जनकपुर बोल्ट्सले इंग्ल्यान्डका पूर्व अन्तर्राष्ट्रिय अलराउन्डर तथा दुई पटकका विश्वकप विजेता मोइन अलीलाई नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि अनुबन्ध गरेको छ । अली यस सिजनका…

गरिब तथा विपन्नलाई आवासका लागि ७५ हजारसम्म अनुदान

सर्लाही, १८ असाेज । पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित गर्न सङ्घीय सरकारबाट रु ५० हजार र प्रदेश सरकारबाट रु २५ हजार गरी कुल रु ७५ हजारसम्म…

हरेक नागरिकको आवास अधिकार सुनिश्चित गर्ने प्रधानमन्त्री साहको घोषणा

सर्लाही, १८ असाेज । प्रधानमन्त्री बालेन्द्र साहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । शनिबार सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित ‘ भवन…

नक्सा पासबिनै घर बनाए १० लाखसम्म जरिवाना

सर्लाही, १८ असाेज । नक्सा पास नगरी वा तोकिएको मापदण्ड मिचेर भवन निर्माण गरेको अवस्थामा अब घरधनीलाई कडा कारवाही सहितको व्यवस्था अघि बढाइएको छ । प्रस्तावित भवन ऐन, २०५५ लाई…

मधेशमा दुई महिनामै विपद्बाट ९२ जनाको मृत्यु

सर्लाही, १८ असाेज । चालु आर्थिक वर्ष २०८३÷८४ को शुरुवाती दुई महिनामै मधेश प्रदेशमा विपद्का घटनामा परी ९२ जनाको मृत्यु भएको छ । साउन र भदौ महिनामा भएका विभिन्न ४५९…

डा. नवल किशोर झा मधेश प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशकमा बढुवा

सर्लाही, १८ असाेज । स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवल किशोर झा मधेश प्रदेश स्वास्थ्य निर्देशनालय, सपही (धनुषा) को निर्देशक पदमा बढुवा भई नियुक्त हुनुभएको छ । ​स्वास्थ्य क्षेत्रमा लामो…

आजदेखि कांग्रेसको १५औँ महाधिवेशन

सर्लाही, १८ असाेज । नेपाली कांग्रेसको आजदेखि काठमाडौँमा सुरु हुन लागेको १५औँ राष्ट्रिय महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिको सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था गरिएको छ । कांग्रेस केन्द्रीय सदस्य एवं…