जितियाको माछ-मडुवा : आस्थाको थालमा माटो, पानी र पोषणको कथा
सर्लाही, १६ असाेज । जितिया नजिकिँदै गर्दा मिथिलाका भान्सामा एउटा अनौठो बासना आउन थाल्छ । मडुवाको रोटीको, मसला लागेको स्थानीय माछाको, र वर्षौँदेखि आमाहरूले नयाँ पुस्तालाई हस्तान्तरण गर्दै आएको एउटा…
