Category: समाचार

नयाँ पुस्ताले इतिहास र अग्रजको सम्मान गर्नुपर्छ : माधव नेपाल

सर्लाही, १७ साउन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधव नेपालले जननायक तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा जेनजी आन्दोलनका क्रममा महत्वपूर्ण ऐतिहासिक दस्तावेज, सरकारी भवन तथा विभिन्न नेताका घरमा…

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

सर्लाही, १७ साउन । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै बैठक २४ साउन दिउँसो १ बजे ललितपुरस्थित केन्द्रीय…

साढे तीन महिनामा विपद्‍बाट १ सय ९६ जनाको मृत्यु

सर्लाही, १७ साउन । २०८३ को वैशाख १ गतेदेखि साउन १७ गतेसम्म देशका विभिन्न स्थानमा घटेका विपद्का घटनामा परि १ सय ९६ जनाको मृत्यु भएको छ । ४ जना अझै…

गृहमन्त्रीसँग हिन्दू मोर्चाको पुन: वार्ता र मौखिक सहमति

सर्लाही, १७ साउन । संयुक्त हिन्दू मोर्चा र सरकारबीच पुन: वार्ता भएको छ । गृहमन्त्री सुधन गरुङग आज जनकपुरस्थित यात्री निवासमा बसेको वार्तामा पुन: मौखिक सहमति भएको छ । पुन:…

संसद्को सार्वजनिक लेखा समितिमा १७ वटा उजुरी

सर्लाही, १७ साउन । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा १७ वटा उजुरी परेको छ । प्राप्त उजुरीका सम्बन्धमा छलफल गर्न समितिले सोमबार बैठक राखेको छ । दिउँसो २ बजे बस्ने…

अर्थसम्बन्धी ऐन संशोधन विधेयकमा १५ संशोधन प्रस्ताव

सर्लाही, १७ साउन । अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक २०८३ मा १५ वटा संशोधन प्रस्ताव दर्ता भएको छ । ६ जना सांसदले १५ वटा संशोधन प्रस्ताव…

‘मिस नेपाल’ बनेर दीपमालाले रचिन् ३ कीर्तिमान

सर्लाही, १७ साउन । दीपमाला ढकाल मिस नेपालको उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली बनेकी छन् । रोचक के छ भने, उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) को वर्तमान कार्यसमितिमा हङकङबाट ‘दोस्रो…

धमाधम नियुक्त हुँदै सांसदका स्वकीय, योग्यतामा स्नातक अनिवार्य

सर्लाही, १७ साउन । सांसदहरूले स्वकीय सचिव नियुक्त गर्न थालेका छन् । नियुक्त भएका सांसदका स्वकीय सचिवको विवरण संसद् सचिवालय पुग्न थालेको हो । संसद् सचिवालयले सांसदका स्वकीय सचिव नियुक्तिको…

दूरसञ्चार क्षेत्रमा अभूतपूर्व सुधारको वर्ष, फाइभजी सुरु गर्ने सञ्चारमन्त्रीको घोषणा

सर्लाही, १७ साउन । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आर्थिक वर्ष २०८३/८४ लाई नेपालको दूरसञ्चार क्षेत्रको रूपान्तरणको वर्षका रूपमा अघि बढाइने घोषणा गरेका छन् । उनले चालू वर्ष नागरिकले…

धनुषामा कर्फ्यु आदेशपछि बन्द भएको रेल सेवा पुनः सुचारु

सर्लाही, १७ साउन । धनुषामा कर्फ्यु आदेशपछि बन्द भएको रेल सेवा पुनः सुचारु भएको छ । जिल्ला प्रशासन कार्यालय, धनुषाले कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेपछि रेल सेवा आजदेखि पुनः सुरु…