Category: समाचार

आज र भोलि मुसलधारे वर्षाको सम्भावना

सर्लाही, १७ साउन । आज देशका थोरै ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ । अरू ठाउँमा पनि हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।…

अमेरिकी भिसा पाउन नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने

सर्लाही, १७ साउन । अमेरिकाले नेपालसहित ५० देशका नागरिकका लागि पर्यटक (बी–२) र व्यापारिक (बी–१) भिसामा धरौटी राख्ने व्यवस्थालाई स्थायी रूपमा लागू गर्ने निर्णय गरेको छ । नयाँ व्यवस्थाअनुसार नेपाली…

हिन्दू सम्राट सेनासँग फेरि वार्तामा बसे गृहमन्त्री गुरुङ

सर्लाही, १७ साउन । शुक्रबार राति मधेश झरेका गृहमन्त्री सुधन गुरुङ ‘हिन्दू सम्राट सेना’ सँग फेरि वार्तामा बसेका छन् । जनकपुरधामस्थित एक होटलमा दुवै पक्षका प्रतिनिधि वार्तामा जुटेका छन् ।…

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

सर्लाही, १७ साउन । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्ताहरूलाई आह्वान गरेको छ । शनिबार एक सूचना जारी गर्दै विभागले नगद कारोबार गरेका उपभोक्ताहरूलाई आफ्नो सक्कल…

आपूर्ति सहज बनाउन ग्याँस उद्योगलाई आयल निगमको निर्देशन

सर्लाही, १६ साउन । नेपाल आयल निगमले ग्याँस उद्योगीहरूलाई बजारमा ग्याँसको सहज आपूर्तिको व्यवस्था मिलाउन अनुरोध गरेको छ । निगमले शनिबार विज्ञप्ति जारी गरेर ग्याँस उद्योगीहरूलाई बजारमा ग्याँसको सहज आपूर्तिको…

सर्लाहीकाे हरिवन र लालबन्दीमा सद्भाव र्‍याली निकालियो

सर्लाही, १६ साउन । सुनसरी, सिरहालगायत जिल्लामा हालै उत्पन्न तनावलाई मध्यनजर गर्दै सर्लाहीको हरिवन र लालबन्दीमा आज (शनिबार) बिहान सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले सद्भाव र्‍याली निकालिएको छ । हरिवनमा…

ललितपुर मालपोतका ३ नासु र २ जना लेखनदास घुससहित पक्राउ

सर्लाही, १६ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको लगनखेलस्थित भूमि प्रशासन कार्यालय (मालपोत) का तीन कर्मचारीलाई रंगेहात पक्राउ गरेको छ । उनीहरूलाई एक होटलबाट पक्राउ गरिएको हो । त्यहाँ…

७९ लाख पुगे सक्रिय करदाता, एक वर्षमा थपिए नौ लाख

सर्लाही, १६ साउन । आन्तरिक राजस्व विभागका अनुसार गत आर्थिक वर्ष ०८२/८३ सम्ममा सक्रिय करदाताको संख्या ७९ लाख १० हजार नौ सय ६४ पुगेको छ । विभागका अनुसार गत आवमा स्थायी…

परिचय पत्र हेरेर मात्र नेपाल प्रवेश गर्न दिने निर्णय

सर्लाही, १६ साउन । महोत्तरी जिल्लाको समग्र शान्ति सुरक्षा, अमनचयनलाई दृष्टिगत गर्दै छिमेकी मुलुकहरूबाट सीमा नाका भई नेपाल आउनेहरुलाई आधिकारिक पहिचान खुल्ने परिचयपत्र हेरेर मात्र प्रवेश गर्न दिन निर्णय गरिएको…

जनकपुरधाममा सद्भाव र्यालीकै बीच हिन्दू सम्राट सेनाको प्रदर्शन

सर्लाही, १६ साउन । जनकपुरधाममा शनिबार विहान निकालिएको सद्भाव र्यालीको बीचमा हिन्दू सम्राट सेनाले विरोध प्रदर्शन गरेको छ । हिजो (शुक्रबार) बसेको सर्वपक्षीय बेठकमा भएको निर्णय अनुसार आज विहान सद्भाव…