सिंहदरबार जल्दा ‘आत्मा जल्यो’ भन्दै पुनर्निर्माणका लागि खुर्सानी र काँक्रा बेचेर दिए एक लाख
सर्लाही, ३१ भदाै । अर्घाखाँचीका किसान तुल्सीराम अधिकारीले ध्वस्त सिंहदरबार पुनर्निर्माण गर्न एक लाख एक सय रुपैयाँ हस्तान्तरण गरेका छन् । सिंहदरबार जल्दा आत्मा जलेको भन्दै उनले आत्मसन्तुष्टिका लागि सो…
