सिंहदरबारभित्र प्रधानमन्त्री कार्यालयसहित तीन मन्त्रालय खण्डहर, अन्यमा आंशिक क्षति
सर्लाही, २७ भदाै । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा करिब शतप्रतिशत क्षति पुगेको पाइएको छ । मुख्यसचिव एकनारायण अर्यालसहित नेपाल सरकारका सचिवहरूले गरेको प्रारम्भिक अध्ययनबाट यस्तो…
