गाजामा बन्धक बनाइएका इजरायली २ नागरिकको भिडियो सार्वजनिक
एजेन्सी, २१ भदाै । प्यालेस्टिनी विद्रोही समूह हमासको एक शाखाले गाजामा बन्धक बनाइएका दुई जना इजरायली नागरिकको भिडियो सार्वजनिक गरेको छ । भिडियोमा सन् २०२३ को अक्टोबरमा इजरायलमाथि भएको आक्रमणपछि…
