संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आज विराटनगरमा
सर्लाही, १६ भदाै । संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आज विराटनगरमा हुन लागेको छ । मोर्चा गठनको उद्देश्य, आवश्यकता र औचित्यबारे प्रकाश पार्न देशका विभिन्न ठाउँमा जनजागरण अभियान गर्दै आएको…
