जापानमा नयाँ नियम : अब दैनिक २ घण्टामात्र मोबाइल चलाउन पाइने
सर्लाही, १४ भदाै । सहरबासीहरू मोबाइल फोनको लतमा फसेर दिनभर फोनको स्क्रिनमा झुण्डिन थालेपछि जापानको टोयोआके सहरले नयाँ नियम लागू गर्ने भएको छ । आइची प्रान्तस्थित टोयोआके सहरले नयाँ विधयेकको…
