Category: समाचार

अनुदान रकम माग्दै काठमाडौंमा उखु किसान, भन्छन्– माग पूरा नभएसम्म आन्दोलन छाड्दैनौं

सर्लाही, ०८ भदाै । सरकारले निर्धारण गरेको अनुदान रकम उपलब्ध नगराएको भन्दै तराई–मधेशका उखु किसानहरुले काठमाडौं केन्द्रित प्रदर्शन थालेका छन् । सरकारले बजेट अभाव देखाउँदै किसानलाई दिँदै आएको अनुदान रकम…

नेपालसँग हवाई सम्पर्क बढाउन भियतनाम सकारात्मक

सर्लाही, ०८ भदाै । नेपालसँग हवाई सम्पर्क बढाउन र पर्यटन प्रवर्द्धन गर्न भियतनाम सकारात्मक भएको नेपाली अधिकारीले बताएका छन् । भियतनामकी उपराष्ट्रपति भो थी आन्ह सुआन र नेपालका उपराष्ट्रपति रामसहायप्रसाद…

लिपुलेकमा सेना खटाउन माओवादीको माग, भारत-चीन सम्झौतामाथि आपत्ति

सर्लाही, ०८ भदाै । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले लिपुलेक क्षेत्रसहित नेपालको सीमा क्षेत्रमा अनिवार्य रूपमा नेपाली सेना परिचालन गर्न माग गरेको छ । पार्टीका महासचिव गौरवद्वारा हस्ताक्षरित एक प्रेस…

यो वर्षको धान रोपाइँ ९५ प्रतिशत पुग्यो

सर्लाही, ०८ भदाै । यो वर्ष धान खेती गर्न योग्य जमिनमध्ये ९५ प्रतिशत क्षेत्रमा रोपाइँ भएको छ । साउनको मध्यसम्म पनि ७८ प्रतिशत जग्गामा मात्र रोपाइ भएकोमा त्यसपछिका दिनमा सुधार…

हैजाका बिरामीको उपचारका लागि प्रदेश सरकारले दियो औषधि

सर्लाही, ०८ भदाै । मधेस प्रदेश सरकारले हैजाका बिरामीको उपचारका लागि आवश्यक औषधि र स्वास्थ्य सामग्री वीरगन्जको नारायणी अस्पतालमा पठाएको छ । आइतबार मधेस प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य…

भारतले जर्मनीबाट ७० हजार करोडमा ६ वटा पनडुब्बी किन्ने

काठमाण्डाैं, ०८ भदाै । भारत सरकारले वायुसेना र नौसेनाको शक्ति बढाउन दुई ठुला सम्झौता गर्ने भएको छ । पहिलो सम्झौतामा रक्षा मन्त्रालय र माजागन डकयार्ड्स लिमिटेड (एमडीएल) ले जर्मनीबाट ६…

सीमा सम्बन्धमा १० वर्षमा भारतलाई ८ पटक कूटनीतिक नोट

सर्लाही, ०८ भदाै । पश्चिममा रहेको आफ्नो भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायतका क्षेत्रमाथि भएको अतिक्रमण र सीमाका अन्य हस्तक्षेपलाई लिएर नेपालले १० वर्षमा भारतलाई ८ पटक कूटनीतिक नोट पठाएको छ ।…

अधिकार बाँडफाँटले द्वन्द्व गराएको छ, व्यवस्थापन जरुरी छ : मन्त्री लेखक

सर्लाही, ०८ भदाै । गृहमन्त्री रमेश लेखकले द्वन्द्व व्यवस्थापन दुई पक्षबीचको सम्झौता पनि भएको बताएका छन् । दुवै पक्षले आफ्नो अडान काम राखे द्वन्द्व व्यवस्थापन नहुने उनको भनाइ छ ।…

वीरगञ्जका ११ ठाउँबाट पानीको नमूना संकलन, प्रयोगशालाको रिपोर्ट आज आउने

सर्लाही, ०८ भदाै । खानेपानी पाइपमा ढलको दूषित पानी मिसिएका कारण वीरगञ्जमा हैजा फैलिएको हुन सक्ने आशंका गरिएको छ । सोही आशंकाका आधारमा हैजाको संक्रमण देखिएका ११ ठाउँबाट पानीको नमुना…

एमसीसी नेपालको हित प्रतिकूल : पूर्वप्रधानमन्त्री खनाल

सर्लाही, ०८ भदाै । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सम्झौता नेपालको सार्वभौमसत्ता, भू–राजनीतिक सन्तुलन र संविधानको भावनाविपरीत रहेको टिप्पणी गरेका छन् ।…