अमेरिकाले साढे पाँच करोडभन्दा बढी विदेशी नागरिकको विवरण अनुगमन गर्ने
काठमाणडाैं, ०६ भदाै । अमेरिकाले वैध भिसा लिएर अमेरिकामा रहेका साढे पाँच करोडभन्दा बढी विदेशी नागरिकको विवरण अनुगमन गर्ने बताएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बिहीबार…
