शिक्षा विधेयक लाइ फेरि निजी विद्यालयलाई शैक्षिक गुठीमा ल्याउने विषय प्रवेश
सर्लाही, ३० साउन । विद्यालय शिक्षा विधेयकमा टुंगिसकेको विषय फेरि उल्ट्याउनेगरी छलफल अगाडि बढेको छ । निजी विद्यालयहरूले पूर्ण छात्रवृत्ति नदिने भन्दै आन्दोलन घोषणा गरेपछि शैक्षिक गुठीमा ल्याउने विषयले प्रवेश…
