पहाडबाट तराई बसाइँ सर्ने क्रम झनझन् बढ्दै, चुनौती थपिँदै
सर्लाही, २९ साउन । सुदूरपश्चिमका पहाडी जिल्लामा बसाइँसराइका कारण गाउँहरू रित्तो हुँदै गएका छन् । तराईमा जनसङ्ख्याको ग्राफ बढ्दो छ । नौ वटा जिल्ला रहेको सुदूरपश्चिममा कुल जनसङ्ख्याको २० प्रतिशत…
