राज्यव्यवस्था समितिका सभापति खतिवडाले दिए राजिनामा
सर्लाही,२८ साउन । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै उनले आफ्नो राजीनामाको घोषणा गरेका…
