श्रम संसार एपबाट आफूलाई चाहिएको काम कसरी खोज्ने ?
सर्लाही, २६ साउन । नेपाल सरकारले रोजगारीका अवसरहरू खोज्ने व्यक्ति र कर्मचारीको आवश्यकता भएका रोजगारदाताहरूलाई एकै ठाउँमा जोड्ने उद्देश्यले ‘श्रम संसार’ नामक डिजिटल प्रणाली सञ्चालनमा ल्याएको छ । श्रम, रोजगार…
