कुलिङ पिरियड प्रतिवेदनबारे रामहरिले भने : नेतृत्वसँग सल्लाह गरेर निर्णय गर्छु
सर्लाही, २० साउन । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’को प्रतिवेदन हेरेपछि निर्णय दिने बताएका छन् । छानबिन…
