लाल सागरमा इन्टरनेटको तार काटिँदा माइक्रोसफ्ट क्लाउड सेवा अवरुद्ध
सर्लाही, २३ भदाै । लाल सागरको समुद्रमुनि बिछ्याइएका इन्टरनेटको तार काटिँदा माइक्रोसफ्टको एजर क्लाउड सेवा (कम्प्यूटरको क्षमता र इन्टरनेटमा डाटा राख्ने प्रविधि)मा समस्या देखिएको छ । विश्वकै मुख्य क्लाउड कम्प्युटिङ…