Month: २ महिना अगाडि

कृषिप्रधान देश कुर्सीप्रधान भयो : सांसद सिंह

सर्लाही, ०९ साउन । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले शुक्रबार प्रतिनिधिसभाको बैठकमा देशको वर्तमान संकटप्रति कडा आलोचना गर्दै सरकारको व्यवस्थापकीय कमजोरीप्रति प्रश्न उठाएका छन् । उनले कृषिप्रधान देश कुर्सीप्रधान भएको…

प्रतिनिधि सभा बैठक १० दिनका लागि स्थगित

काठमाडौँ, ०९ साउन। प्रतिनिधि सभा बैठक १० दिनका लागि स्थगित भएको छ । शुक्रबारको बैठक अन्त्य गर्दै सभामुख देवराज घिमिरेले अर्को बैठक आगामी १९ साउन दिउँसो १ बजे बस्ने जानकारी…

काठमाडौं महानगरपालिकाभित्र सार्वजनिक स्थलहरुमा धुम्रपान निषेध

काठमाडौं, ९ साउन । काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरपालिकाभित्र सार्वजनिक स्थलहरुमा धुम्रपान निषेध गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नगर प्रहरी प्रमुख राजु पाण्डेले महानगरपालिकाको गएको असार ३२ गते…

भारत र बेलायत बीच ऐतिहासिक व्यापार सम्झौता

एजेन्सी,०९ साउन । तीन वर्षको वार्तापछि भारत र बेलायतबीच बहुप्रतिक्षित मुक्त व्यापार सम्झौता (एफटीए) सम्पन्न भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती प्रधानमन्त्री किएर स्टार्मरको उपस्थितिमा यो महत्त्वपूर्ण…

मधेश प्रदेशका ८ जिल्लाकाे खानेपानी समस्या समाधानका लागि साझा जिम्मेवारी आवश्यक : मन्त्री यादव

सर्लाही, ०९ साउन । खानेपानीमन्त्री प्रदीप यादवले मधेश प्रदेशका आठ वटा जिल्लाको खानेपानी सङ्कट समस्या समाधानका लागि सबै क्षेत्रको साझा जिम्मेवारी आवश्यक रहेको बताउनुभएको छ । पर्साको ठोरी गाउँपालिका–४ मा…

बाग्मती प्रदेशमा कांग्रेसका चार मन्त्रीले दिए राजीनामा

सर्लाही, ०९ साउन । बागमती प्रदेश सरकारका चार मन्त्रीले राजिनामा दिएका छन् । शुक्रबार नेपाली कांग्रेसबाट बनेका चार मन्त्रीले सामूहिक राजीनामा दिएका हुन् । राजीनामा दिनेमा संस्कृति तथा पर्यटनमन्त्री विमल…

पत्रकार सम्मेलन गरेर विद्या भण्डारीले के भनिन् ?

सर्लाही, ०९ साउन । गत ५ र ६ गते बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज (शुक्रबार) पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरेकी छिन् । उक्त बैठकले भण्डारीलाई…

मलाई कुनै पदको लालसा, महत्त्वाकांक्षा र आशक्ति छैन : विद्या भण्डारी

सर्लाही, ०९ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई कुनै पदको महत्त्वाकांक्षा र आशक्ति नभएको बताएकी छिन् । शुक्रबार काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गर्दै उनले आफू राष्ट्रकै सर्वोच्च पदमा पुगेकाले…

मेरो सदस्यता कसैले खान सक्छ जस्तो लाग्दैन : विद्या भण्डारी

सर्लाही, ०९ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू पार्टी त्यागेर राष्ट्रपति नबनेको भन्दै पुन: पार्टीकै जिम्मेवारी लिएर सदस्यता नवीकरण गरेको स्पष्टीकरण दिएकी छिन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीसँग कुराकानी…

मधेस प्रदेशमा तत्काल ५०० ‘डिप बोरिङ’ जडान गर्ने प्रधानमन्त्रीको घोषणा

सर्लाही, ०९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशमा पानीको आवश्यकता पूरा गर्न तत्काल ५०० ‘डिप बोरिङ’ जडान गरिने घोषणा गरेका छन् । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित विग्ही…