सर्लाही, ०६ भदाै । मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले कार्यवाहक मुख्यन्त्रीको जिम्मेवारी पाएका छन् ।

मुख्यमन्त्री सतिश कुमार सिंहले आफू विदेश भ्रमणमा जाने भएपछि उनले यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *