कोशी प्रदेशमा पानी पार्ने प्रणाली विकसित, सतर्कता अपनाउन आह्वान

Byसदाम हुसैन

२०८२ भाद्र १७, मंगलवार २०८२ भाद्र १७, मंगलवार २०८२ भाद्र १७, मंगलवार

काठमाडौं, १७ भदाै । कोशी प्रदेशमा मेघगर्जनसहित पानी पार्ने मौसमी प्रणाली विकसित भएको छ ।

उदयपुरमा अवस्थित राडारले देखाएअनुसार कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्ला आसपासका क्षेत्रमा पानी पार्ने मौसमी प्रणाली विकसित भएको हो । यो प्रणाली उत्तर–पश्चिम दिशामा फैलिरहेको छ ।

कोशी प्रदेशमा मेघगर्जनसहित पानी पार्ने मौसमी प्रणाली विकसित भएको छ ।

उदयपुरमा अवस्थित राडारले देखाएअनुसार कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्ला आसपासका क्षेत्रमा पानी पार्ने मौसमी प्रणाली विकसित भएको हो । यो प्रणाली उत्तर–पश्चिम दिशामा फैलिरहेको छ ।

आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि हुनसक्ने पूर्वानुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *