मलंगवामा एमाले र कांग्रेस पार्टी कार्यालयमा आगजनी

Byसदाम हुसैन

२०८२ भाद्र २४, मंगलवार २०८२ भाद्र २४, मंगलवार २०८२ भाद्र २४, मंगलवार

सर्लाही, २४ भदाै । सर्लाहीकाे सदरमुकाम मलंगवामा प्रदर्शनकारीले नेकपा एमाले र नेपाली कांग्रेसका पार्टी कार्यालयमा आगजनी गरेका छन् ।

सदरमुकाम मलंगवास्थित पार्टी कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका हुन् ।

सोमबार जेनजीको प्रदर्शनमा प्रहरी दमन भएको विरोधमा कार्यालयमा आगजनी गरिएको हो ।

सोमबारको आन्दोलनमा देशैभर १९ जनाको मृत्यु भएको छ भने ४०० बढी घाइते भएका छन् । त्यसको विरोधमा आज देशकै प्राय: सहरमा प्रदर्शन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *