Month: September 2025

प्रदर्शनकारीमाथि सेनाले गोली चलाएको छैन : नेपाली सेना

सर्लाही, २४ भदाै । जेन-जी प्रदर्शनका क्रममा नेपाली सेनाले गोली नचलाएको बताएको छ । नेपाली सेनाले आफ्ना नागरिकप्रति सामान्यतया गोली चलाउँदैन । कर्फ्यु लागेपछि शान्ति सुरक्षा कायम राख्न सेना परिचालन…

सम्पादकीय

जेनजी जागरणनेपाल यतिबेला एउटा नयाँ र निर्णायक क्षणबाट गुज्रिरहेको छ । राजधानी काठमाडौंदेखि सुदूरपश्चिमका साना सहरसम्म उत्रिएका विद्यार्थी र युवाहरूले ल्याएको आन्दोलनले राज्य संरचना र राजनीतिक नेतृत्वलाई गहिरो प्रश्न सोधेको…

प्रधानमन्त्री माथि बालेनको तिखो प्रहार, भने – ‘तँ आतंकवादी होस्’

सर्लाही, २४ भदाै । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘आतंकवादी’ को संज्ञा दिएका छन् । सोमबार मध्यराति सामाजिक सञ्जाल फेसबुकमा एक…

जेनजी आन्दोलनप्रति सरकारको दमन रोक्न माओवादीको माग

सर्लाही, २४ भदाै । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले आइतबारदेखि सुरु भएको नयाँ पुस्ताको आन्दोलन ‘जेनजी संघर्ष’प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीले सरकारलाई आन्दोलनरत पक्षहरूसँग संवाद गर्न, दमन…

मलंगवा नगरपालिकाले ३ दिन विद्यालयहरू बन्द गर्ने निर्णय

सर्लाही, २४ भदाै । हाल देशभर फैलिरहेको ‘जेनजी आन्दोलन’का क्रममा थुप्रै युवा तथा विद्यार्थीहरूले अमूल्य ज्यान गुमाउनु परेको दु:खद घटनाले मलंगवा नगरपालिकालाई समेत स्तब्ध बनाएको छ। यो गहिरो पीडादायी घटनालाई…

जेनजी प्रदर्शनमा १९ जनाको मृत्यु, ४२२ घाइते

सर्लाही, २४ भदाै । समाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजीहरुले गरेको प्रदर्शनमा सरकारी दमन हुँदा सोमबार १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट…

कांग्रेस नेताले नै मागे गृहमन्त्रीको राजीनामा

सर्लाही, २३ भदाै । जेनजीको प्रदर्शनलाई लिएर गृहमन्त्री रमेश लेखकको आलोचना भइरहेको छ । अहिले नेपाली कांग्रेसभित्रैबाट उनको राजीनामा माग हुन थालेको छ । कांग्रेस केन्द्रीय सदस्य प्राडा गोविन्दराज पोखरेलले…

बानेश्वरको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या १७ पुग्यो

सर्लाही, २३ भदाै । काठमाडौँमा भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १७ पुगेको छ । ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। त्यस्तै…

राष्ट्रपति, प्रधानमन्त्री निवाससहित संवेदनशील क्षेत्रमा सेना तैनाथ

सर्लाही, २३ भदाै । सरकारले काठमाडौँका सरकारी तथा सार्वजनिक संरचना सुरक्षार्थ नेपाली सेना परिचालन गरेको छ । जिल्ला सुरक्षा समिति काठमाडौँको निर्णयका आधारमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, संसद् भवन, सिंहदरवारसहित महत्त्वपूर्ण…