५० भन्दा बढी गम्भीर घाइते ओसारियो : एम्बुलेन्सकर्मी
सर्लाही, २३ भदाै । काठमाडौंको बानेश्वरस्थित संसद भवन परिसरमा भएको जेन-जी युवाहरूको प्रदर्शनमा कम्तीमा ५० जनाको हाराहारीमा गम्भीर घाइते भएको खुलेको छ । घाइतेहरुको उद्दारका साथै उनीहरूलाई अस्पताल पुर्याउने काम…
