Month: October 2025

नेपाल ओमानसँग खेल्नुअघि नै टी-२० विश्वकपमा पुग्ने समिकरण

सर्लाही, २९ असाेज । ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटअन्तर्गत सुपर-६ को खेलमा आज नेपालले घरेलु टोली ओमानसँग खेल्दैछ । छनोटमा अपराजित रहेका नेपाल र ओमानबीचको यो…

चुनावमा लाग्न कार्यकर्तालाई दाहालको निर्देशन

सर्लाही, २९ असाेज । माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले चुनावमा लाग्न कार्यर्तालाई निर्देशन दिएका छन् । धादिङ, बेनिघाट रोराङका कार्यकर्तालाई सम्बोधन गर्दै उनले सरकार, निर्वाचन आयोग र सुरक्ष निकाय चुनावी…

जेनजीका नाममा कर्मचारी थर्काउनेलाई कारबाही हुन्छ : गृहमन्त्री अर्याल

सर्लाही, २९ असाेज । जेनजीका नाममा विभिन्न कार्यालय जाँदै कर्मचारी र पदाधिकारीलाई थर्काउने व्यक्तिमाथी सरकारले निगरानी गरिरहेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताएका छन् । बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री अर्यालले जेनजीका…

सरकारले फागुन २१ मा चुनाव गराओस्, जसपा भाग लिन्छ : प्रदीप यादव

सर्लाही, २९ असाेज । जनता समाजवादी पार्टी (जसपा)का उपमहासचिव प्रदीप यादवले फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिने बताएका छन् । आज वीरगन्जमा जसपाको अगुवा कार्यकर्ता भेलालाई…

विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सने छैनः प्रधानमन्त्री कार्की

सर्लाही, २९ असाेज । प्रधानमन्त्री सुशीला कार्कीले विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सन नसक्ने बताए । प्रधानमन्त्री कार्कीले बुधबार जारी गरिएको समवेदनामा जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै…

भदौ २४ मा देशलाई खरानी बनाउने कुचेष्टा भयो : ओली

सर्लाही, २९ असाेज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते देशलाई युद्धभूमि जस्तो बनाएर खरानी बनाउने कुचेष्टा भएको बताएका छन् । ललितपुरमा आजबाट जारी केन्द्रीय कमिटीको दशौं…

राप्रपा जुम्लाका अध्यक्षसहित ४ जनालाई पार्टीले गर्‍यो निलम्बन

सर्लाही, २९ असाेज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जुम्ला जिल्लाका कार्यसमिति अध्यक्ष बेदबहादुर शाहीसहित चार जनालाई निलम्बन गरेको छ । बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय लिएको…

जनमत फुटाएका सतीश सिंह सनाखतका लागि निर्वाचन कार्यालय जाने क्रममा झडप

सर्लाही, २९ असाेज । जनमत पार्टी विभाजनपछि नेताहरूले जनस्वराज पार्टीमा सनाखत गर्ने क्रममा जनकपुरधाममा झडप भएको छ । मुख्यमन्त्रीबाट राजीनामा दिएका सतीशकुमार सिंह जनमत त्यागी जनस्वराज पार्टीको पक्षमा सनाखत गर्न…

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि एमाले, कांग्रेस र जनमतको समर्थनमा दोस्रो दावी पनि पेश

सर्लाही, २९ असाेज । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा एमाले, नेपाली कांग्रेस र जनमत पार्टीको समर्थनमा नयाँ सरकार गठनका लागि दोस्रो दावी परेको छ । प्रदेश प्रमुखको कार्यालयका…

भारतको राजस्थानमा बसमा आगलागी हुँदा २० जनाको मृत्यु

भारतको पश्चिमी राज्य राजस्थानमा एक निजी बसमा आगलागी हुँदा मङ्गलबार कम्तीमा २० जनाको ज्यान गएको सरकारी अधिकारीहरूले बताएका छन् । उक्त चलिरहेको बस राजस्थानको जैसलमेर जिल्लास्थित थायत गाउँ नजिकै सडकमा…