१५औं महाधिवेशनबाट बिदा लिन्छु भनिसकेको छु, त्यसमा द्विविधा छैन : देउवा
सर्लाही, २७ असोज । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले १५औं महाधिवेशनबाट बिदा लिने दोहोर्याएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आजबाट सुरु केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै देउवाले वैधानिक व्यवस्थाअनुसार…
