फागुन २१ को निर्वाचन तयारी तीव्र : आयोगले ५ अर्ब बजेट माग गर्दै, मौज्दात सामग्री पुनः प्रयोग हुने
सर्लाही, २८ असाेज । निर्वाचन आयोगले आगामी फागुन २१ गतेको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेसँगै आवश्यक तयारी पनि अघि बढाएको छ । निर्वाचनका लागि मतपेटिका, कागजजस्ता केही सामग्री अघिल्लो निर्वाचनकै…
पेस्तोल बोकेर शंकास्पद देखिएका ‘टीओबी’ग्रुपका तेन्जेन दावा को हुन् ?
सर्लाही, २८ असाेज । मधेश प्रदेश सरकारका भौतीकमन्त्री सरोज कुमार यादवले एक दिन अघि सामाजिक सञ्जाल फेसबुकमा एक फोटो शेयर गरे । कालो टिसर्टमा टीओबी लेखिएको कालो रंगको टिसर्ट लगाएका…
वैध रकम बरामदको आरोपमा दुई जना पक्राउको विरोधमा मलंगवामा प्रदर्शन
सर्लाही, २८ असाेज । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४, त्रिभुवननगरमा वैध रकमलाई अवैध भन्दै प्रहरीले बरामद गरेपछि त्यसको विरोधमा सोमबार दिउँसो सदरमुकाम मलंगवामा प्रदर्शन गरिएको छ । प्रहरी चौकी त्रिभुवननगरले आईतबार चन्द्रनगर…
सर्लाहीमा पनि बालेन र सुदनविरुद्ध प्रहरीमा पनि जाहेरी
सर्लाही, २८ असाेज । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र सुदन गुरुङविरुद्ध आगजनी र तोडफोडमा संलग्न भएको भन्दै सर्लाही प्रहरीमा समेत जाहेरी परेको छ । एमाले निकट विद्यार्थी सङ्गठन…
कतारमाथि नेपालको रोमाञ्चक जित, सन्दीपले लिए ५ विकेट
सर्लाही, २८ असाेज । नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा कतारमाथि ५ रनले जित निकालेको छ । सन्दीप लामिछानेले ५ विकेट लिएपछि नेपालले आईसीसी…
टीओबी समूहका तेन्जेनबाट भेटियो नक्कली पेस्तोल
सर्लाही, २७ असाेज । टीओबीका सदस्यले काठमाडौंको बिजुलीबजारस्थित पुलमा पेस्तोल बोकेको भाइरल भिडियो जेनजी आन्दोलनको समय नरहेको पुष्टि भएको छ । उनीबाट नक्कली पेस्तोल बरामद भएको छ । २३ र…
मधेश प्रदेशकी शिक्षामन्त्री शर्माले दिइन् राजीनामा
सर्लाही, २७ असाेज । मधेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले राजीनामा दिएकी छन् । मुख्यमन्त्री सतिशकुमार सिंहलाई पत्र लेख्दै शर्माले सोमबार पदबाट राजीनामा दिएकी हुन् । उनी लोसपाबाट…
सामानमा अधिकतम खुद्रा बिक्री मूल्य राख्न विभागको आग्रह
सर्लाही, २७ असाेज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वको समयमा बिक्री वितरण हुने सामानमा अधिकतम खुद्रा बिक्री मूल्य राख्न सम्वद्ध सबैमा पुनः ध्यानाकर्षण गराएको छ । नियमित बजार…
पानी जमेको खाल्डोमा डुबेर तीन बालिकाको मृत्यु
सर्लाही, २७ असाेज । रौतहटको सदरमुकाम गौर नगरपालिका–१ कानुपट्टीस्थित भित्री सडकखण्डमा सोमबार बिहान पानीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ भने चार बालिका पौडी खेल्दै बाँच्न सफल भएको छ। मृत्यु…
