Month: October 2025

जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा शिवनारायण चन्द्रपाल नियुक्त

सर्लाही, २७ असाेज । जनकपुर बोल्ट्सले वेस्ट इन्डिजका महान ब्याटिङ हस्ती शिवनारायण चन्द्रपाललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । चन्द्रपालको नियुक्तिले नेपाल क्रिकेट लिग (एनपीएपल) मा आफूले बनाएको लिगेसीलाई निरन्तरता…

जनकपुरका स्वास्थ्यकर्मीले घोषणा गरे आन्दोलन

सर्लाही, २७ असाेज । मधेश प्रदेशका स्वास्थ्यकर्मीहरूले निजी स्वास्थ्य संस्थाहरूमा भइरहेका श्रमशोषण र दमन अन्त्य गर्न माग गर्दै आन्दोलन घोषणा गरेका छन् । उनीहरू ८ सुत्रीय मागसहित कात्तिक १६ गतेदेखि…

आईपीयूको सम्मेलनमा जेनेभा जाँदै राष्ट्रिय सभा अध्यक्ष दाहाल

सर्लाही, २७ असाेज । विश्वभरका सांसदहरुको महासभा अन्तर व्यवस्थापिका संघ आईपीयूको १५१ औं सम्मेलनमा नेपालको तर्फबाट राष्ट्रिय सभाका अध्यक्ष नारायाण दाहाल सहभागी हुने भएका छन् । सम्मेलनमा भाग लिन दाहाल…

विगतमा संसद विघटन गर्ने ओली, अहिले पुनर्स्थापनाको पक्षमा

सर्लाही, २७ असाेज । सत्तामा टिकिराख्न विगतमा दुई पटकसम्म संसद विघटन गरेको नेकपा एमाले अहिले विघटित संसद पुनर्स्थापना हुनुपर्ने पक्षमा उभिएको छ । जेनजी युवा आन्दोलनपछि विघटित संसद पुनर्स्थापनाको माग…

माओवादी केन्द्रले फिर्ता ल्यायो केन्द्रीय कार्यालयबाट लुटिएका सामान

सर्लाही, २७ असाेज । जेनजी आन्दोलनको क्रममा नेकपा केन्द्रीय कार्यालयबाट लुटपाट भएका केही सामान माओवादी केन्द्रले फिर्ता ल्याएको छ । भदौ २४ गते कोटेश्वरको पेरिसडाँडास्थित माओवादी केन्द्रीय कार्यालयमा लुटपाट र…

टी-२० विश्वकप छनोट: युएईसँग भिड्दै नेपाल

सर्लाही, २६ असाेज । ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले आज संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्दै छ । समूह विजेता हुँदै सुपर-६ मा पुगेको नेपालले आइतबार…

हङकङमा विनाशकारी आँधीबेहरीको सम्भावना छ : मौसम विज्ञ

सर्लाही, २६ असाेज । हङकङले भविष्यमा संख्यामा कम तर शक्तिशाली आँधीबेहरीको सामना गर्न सक्ने मौसम विज्ञले बताएका छन् । हङकङ मौसम विज्ञान समाजका प्रवक्ता लेउङ विङले यस्तो चेतावनी दिएका हुन्…

वीरगञ्ज भन्सारमा पेट्रोलियम पदार्थबाट ११ अर्ब १८ करोड राजस्व संकलन

सर्लाही, २६ असाेज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट ११ अर्ब १८ करोड सङ्कलन गरेको छ । कार्यालयले चालु आवको दुई…

महोत्तरीका ९ पालिकामा मात्रै २००० हेक्टर धानबाली नष्ट

सर्लाही, २६ असाेज । गत आइतबार र सोमबार जिल्लाको रातो नदीको तटबन्ध भत्किएर आएको भीषण बाढीले नौ पालिकामा मात्रै करिब दुई हजार हेक्टरमा लगाइएको धानबाली नष्ट भएको छ । कृषि…