Month: October 2025

नेपाल सरकार र जर्मन सरकारबीच दुई सम्झौतामा हस्ताक्षर

सर्लाही, २२ असाेज । नेपाल सरकार र संघीय गणतन्त्र जर्मनीबीच वित्तीय सहयोग र प्राविधिक सहयोगसम्बन्धी दुई महत्त्वपूर्ण सम्झौतामा आज हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा भएको उक्त सम्झौतामा नेपाल सरकारको…

म संसद पुनर्स्थापना हुनुपर्छ भन्ने पक्षमा छैनः विमलेन्द्र निधि

सर्लाही, २२ असाेज । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संसद पुनर्स्थापनाको पक्षमा आफू नभएको बताएका छन् । पार्टीभित्र कतिपय नेताले संसद पुनर्स्थापनालाई मूल मुद्धा बनाउनुपर्ने आवाज उठाइरहेको बेला निधि चुनावको…

मधेश सरकारबाट समर्थन फिर्ता लिँदै एमाले

सर्लाही, २२ असाेज । नेकपा एमालेले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता लिने भएको छ । आज ४ बजे समर्थन लिएको पत्र प्रदेश प्रमुख समक्ष बुझाउने एमालेका प्रमुख सचेतक हरिनारायण महत्त्वले…

असोज ३० गते दलहरूसँग निर्वाचन आयोगले छलफल गर्ने

सर्लाही, २२ असाेज । निर्वाचन आयोगले फागुन २१ मा तय भएको प्रतिनिधि सभाको निर्वाचन सम्बन्धमा छलफल गर्न दलहरूलाई बोलाएको छ । निर्वाचनको मिति घोषणा गरेर कार्यतालिका सार्वजनिक गर्दा समेत दलहरुलाई…

जेनजी आन्दोलनमा शहीद भएका प्रत्येक परिवारका एकलाई चौधरी ग्रुपले रोजगारी दिने

सर्लाही, २२ असाेज । व्यावसायिक घराना चौधरी ग्रुप (सीजी) ले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रत्येक शहीद परिवारका एक जनालाई रोजगारी दिने घोषणा गरेको छ । सीजीका प्रबन्ध निर्देशक निर्वाण…

बालेन र सुदनविरुद्ध अर्को जाहेरी, प्रहरीले आयोगमा पठाउने

सर्लाही, २२ असाेज । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह र हामी नेपाल नामक संस्थाका संयोजक तथा जेनजीको एउटा समूहका अगुवा सुदन गुरुङविरुद्ध प्रहरीमा अर्को उजुरी परेको छ । बुधबार युवराज…

मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले आज राजिनामा दिँदै

सर्लाही, २२ असाेज । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज राजिनामा दिने भएका छन् । आज बेलुका ४ बजे क्याबिनेटकको बैठक बसे पश्चात मुख्यमन्त्री सिंहले राजिनामा दिने बताइएको छ…

सर्लाहीमा प्रहरीमाथि आक्रमण गरेको आरोपमा वडाध्यक्ष पक्राउ, गोडैता बजार बन्द

सर्लाही, २२ असाेज । सर्लाहीको गोडैता नगरपालिका–७ का वडाध्यक्ष छोटेलाल भन्ने विनेशकुमार दास प्रहरीमाथि कुटपिट र प्रहरी चौकीमा आक्रमण गरेको आरोपमा पक्राउ परेका छन् । ४० वर्षीय वडाध्यक्ष दासलाई मंगलबार…

निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढ्यो : शंकर पोखरेल

सर्लाही, २२ असाेज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेको गएको बताएका छन् । उनका अनुसार राष्ट्रसामु नयाँ चुनौती थपिएको छ, तर त्यसको सामना…

बाढीपहिरोबाट क्षति पुगेका सडक पुनर्निर्माणमा १२ अर्ब लाग्ने अनुमान

सर्लाही, २२ असाेज । बाढीपहिरोका कारण क्षति पुगेका सडकका संरचना पुनर्निर्माणमा करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान सरकारले गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको…