Month: October 2025

वायुसेवा निगमले असोज १८ देखि २१ सम्म उड्न नसकेका यात्रुलाई टिकटको मिति परिवर्तन गर्न दिने

सर्लाही, २२ असाेज । नेपाल वायु सेवा निगमले असोज १८ देखि २१ गतेसम्म उड्न नसकेका यात्रुलाई टिकटको मिति परिवर्तन गर्न दिने भएको छ । हालै देशभर निरन्तर भइरहेको वर्षा, बाढी…

दुई करोडभन्दा बढीको खसीबोका बिक्री

सर्लाही, २२ असाेज । दसैँ अवधिभर बाँके जिल्लाबाट दुई करोड रुपियाँभन्दा बढीका खसीबोका बिक्री भएको छ । जिल्लाका विभिन्न सहकारी संस्थामार्फत दुई करोड रुपियाँ बढीको खसीबोका जिल्ला बाहिर निर्यात भएका…

सामाजिक सञ्जालमा प्रहरीविरुद्ध जथाभाबी लेख्ने पक्राउ

सर्लाही, २२ असाेज । सामाजिक सञ्जाल फेसबुकमार्फत स्याङ्जावासी र स्याङ्जा प्रहरीविरुद्ध अनर्गल, झुटो र कपोलकल्पित सामग्रीहरू पोस्ट गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार…

अमेरिकाको विद्यार्थी भिसा दर घट्यो

सर्लाही, २२ असाेज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबबीच संयुक्त राज्य अमेरिकाले अगस्टमा लगभग पाँच भागको एक भाग कम विद्यार्थी भिसा जारी गरेको छ । अन्तर्राष्ट्रिय व्यापार प्रशासनका अनुसार संयुक्त…

दलसँग संवाद गरी निर्वाचन तयारी गर्न अन्तरिम सरकारलाई नागरिक अगुवाहरुको अपिल

सर्लाही, २२ असाेज । नागरिक समाजका बुद्धिजीवी, लेखक, प्राध्यापक र पूर्वअधिकारीलगायत ३० जनाले सरकार र राजनीतिक दलहरूलाई निष्पक्ष र विश्वसनीय वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न अपिल गरेका छन् । भदौ…

मलेसियाविरुद्ध नेपाली महिला क्रिकेट टोलीको शृंखला जित

सर्लाही, २२ असाेज । नेपाली महिला क्रिकेट टोलीले मलेसियासँगको टी-२०आई शृंखला जितेको छ । बुधबार विहान सम्पन्न पाँचौं तथा निर्णायक खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराउँदै ५ खेलको शृंखला ३-२…

सचिवालय बैठक बस्दै रास्वपा, ४ एजेन्डामा छलफल हुने

सर्लाही, २२ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक बस्दैछ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सचिवालय बैठक बस्ने पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए…

यौनदुराचार लगायतका क्रियाकलापमा संलग्न ७ नेपालीलाई अमेरिकाले गर्‍यो देशनिकाला

सर्लाही, २२ असाेज । यौनदुराचार लगायतका आपराधिक क्रियाकलापमा संलग्न भएको अभियोगमा दोषी ठहर ७ जना नेपालीहरुलाई अमेरिकाले नेपाल फर्काइदिएको छ । अमेरिकामा डोनाल्ड ट्रम्पको कार्यकाल सुरु भएपछि जुलाई महिनासम्मको अवधिमा…

साइबर ब्युरोले लियो महेश बस्नेतको बयान

सर्लाही, २२ असाेज । साइबर क्राइमको आरोप लागेका नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेत नेपाल प्रहरीको साइबर ब्युरोमा बयानका लागि हाजिर भएका छन् । बुधबार बिहान उनी साइबर ब्युरो पुगेका…