सर्लाहीमा हुलाकी राजमार्ग बाढीले बगाएपछि युवाहरुले लच्का बनाएर शुल्क उठाउँदै
सर्लाही, २१ असाेज । सर्लाहीको कौडेना गाउँपालिका–३ पर्साटोलादेखि केही पश्चिमतर्फ लखन्देही खोलाले हुलाकी राजमार्गको करिब १५० मिटर भाग बगाएपछि उक्त सडक खण्ड पूर्णरूपमा अवरुद्ध बनेको छ । शनिबार राति आएको…
