Month: October 2025

सर्लाहीमा बाढीले १६१९ घरधुरी विस्थापित, उद्योगमा २० लाख बराबरको क्षति

सर्लाही, २० असाेज । लगातारको अविरल वर्षाका कारण सर्लाही जिल्लाका विभिन्न स्थानमा बाढी र पानी जम्दा ठूलो जनधनको क्षति भएको छ । जिल्लाभर गरेर जम्मा १,६१९ घरधुरी विस्थापित भएका छन्…

ट्रम्पको चेतावनी: हमासले शान्ति प्रस्ताव अस्वीकार गर्‍यो भने ध्वस्त हुनेछ

काठमाडौँ, २० असाेज । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा शक्ति र नियन्त्रण त्याग्न अस्वीकार गर्‍यो भने हमास ध्वस्त हुने चेतावनी दिएका छन् । उनले अमेरिकी समाचार च्यानल सीएनएनसँगको अन्तर्वार्तामा उक्त…

सर्लाहीमा बाढीपीडितलाई नेपाल प्रहरीले राहत वितरण गर्‍यो

सर्लाही, २० असाेज । सर्लाहीको कौडेना गाउँपालिका अन्तर्गत शिवनगर र छपकैयामा बाढीबाट प्रभावित परिवारहरूलाई नेपाल प्रहरीले राहत वितरण गरेको छ । नेपाल प्रहरीको पहलमा आइतबार अपराह्न जिल्ला प्रहरी कार्यालय सर्लाही…

सर्लाहीकाे बागमती नदिको जलसतह उच्च खतरामा पुग्यो

सर्लाही, १९ असाेज । सर्लाहीको बसवरिया गाउँपालिका स्थित मनुसमारा क्षेत्रमा भारी वर्षा मापन गरिएको छ । पछिल्ल्लो २४ घण्टामा यहाँ २२३.६ मिलिमिटर वर्षा मापन गरिएको हो । लगातारको भारी वर्षा…

लामो दुरीका गाडीलाई काठमाडौंबाट बाहिरिन आज पनि रोक, टिकटको पैसा फिर्ता

सर्लाही, १९ असाेज । काठमाडौंबाट लामो दुरीका गाडीहरुलाई गन्तव्यमा जान आज बिहानसम्म पनि रोक लगाइएको छ । काठमाडौं उपत्यकाको अवस्था सामान्य रहे पनि उपत्यका बाहिर जाने सडक अझै सामान्य भइनसकेकाले…

इलाममा पहिरोले पुर्दा २ जनाको मृत्यु, कम्तिमा १० जना बेपत्ता

सर्लाही, १९ असाेज । इलाममा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । कम्तिमा १० जना बेपत्ता भएको स्थानीयले बताएका छन् । यद्यपि यो संख्या प्रहरीबाट पुष्टि हुन बाँकी छ…

त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान सुरु

सर्लाही, १९ असाेज । अविरल वर्षाका कारण हिजोदेखि बन्द रहेको आन्तरिक हवाई उडान आज बिहानैबाट सुरु भएको छ । त्रिभुवन विमानस्थल कार्यालयले मौसम अनुकूल रहेका स्थानमा आन्तरिक उडान सुरु भएको…

सप्तकोशीको बाढीले यस वर्ष पहिलोपटक खतराको तह पार गर्‍यो, ३ जिल्लामा जोखिमको सन्देश पठाइयो

सर्लाही, १९ असाेज । सप्तकोशी नदीको बाढीले यस वर्ष पहिलोपटक खतराको तह पार गरेको छ । सप्तकोशी नदीमा खतराको तह बेलुकासम्म नै जारी रहन्छ । सप्तकोशी नदीका सहायक नदीहरु सुनकोशी,…

मेची करिडोरका तीन ठाउँका पुल बगे

सर्लाही, १९ असाेज । मेची करिडोर अन्तर्गत तीन ठाउँका पुल बाढीले बगाएको छ । केचना–कञ्चनजंघा सडकखण्डमा रहेको माईखोलाको बेलासे पुल, पुवा खोलाको पुल र जोगमाई पुल बाढीले बगाएको हो ।…