Month: February 2026

कसैसँग गठबन्धन गर्दैनौं, पहिलो पार्टी बन्छौं : प्रचण्ड

सर्लाही, २२ माघ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा धेरै सिट जितेर आफूहरु पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।…

भोट माग्दै भने – मधेशका सवालमा सधैँ लड्छु : राजेन्द्र महतो

सर्लाही, २२ माघ । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशको मुद्दाबाट आफू पछि नहट्ने बताएका छन् । प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–२ मा उम्मेदवार रहेका अध्यक्ष महतोले कौडेना गाउँपालिकामा आयोजित चुनावी…

बालेनको चुनावी दौड, एकै दिनमा पुगे कोशीका तीन जिल्ला 

सर्लाही, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन)ले चुनावी दौडलाई तीव्र बनाएका छन् । सोमबार मात्र आफ्नो निर्वाचन क्षेत्र झापा ५ पुगेका उनी…

मादुरोको रिहाइको माग गर्दै भेनेजुएलमा प्रदर्शन

सर्लाही, २१ माघ । घातक अमेरिकी सैन्य कारबाहीमा हटाइएका भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मादुरोका हजारौं समर्थकहरूले उनको रिहाइको माग गर्दै काराकसमा प्रदर्शन गरेको जनाइएको छ । प्रदर्शनका सहभागीहरुले “भेनेजुएलालाई निकोलसको…

सरकारले दुई चरणमा निर्वाचन गरेर षडयन्त्र रच्न खोजिरहेको छ : एमाले सचिव बस्नेत

सर्लाही, २१ माघ । नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले दुई चरणमा निर्वाचन गरेर षडयन्त्र रच्न खोजेको आरोप लगाएका छन् । बुधबार काठमाडौं उपत्यकाका सूर्य चिन्हका उम्मेदवारसँग संवाद कार्यक्रममा बोल्दै…

जेनजी आन्दोलनमा लुटिएका हतियारसहित दुई पक्राउ

सर्लाही, २१ माघ । जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८…

भारतमा ३ दिदी-बहिनीले नवौं तलाबाट हामफालेर ज्यान गुमाए

सर्लाही, २१ माघ । मोबाइल गेमको लत कति खतरनाक हुन्छ भन्ने उदाहरण भारत उत्तर प्रदेशको गाजियाबादमा मंगलबार राति भएको एक घटनाले देखाएको छ । लामो समयदेखि मोबाइल गेमको लतमा फसेका…

लिचिबारी घुस प्रकरण : पूर्वमन्त्री गुप्ताको मुद्दामा सुनुवाइ हुँदै

सर्लाही, २१ माघ । लिचिबारी भ्रष्टाचार प्रकरणमा विशेष अदालतको आदेशले थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्ताको निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ । विशेष अदालतले धरौटी माग नगरी भ्रष्टाचार…

आयोगलाई महानगरको जवाफ- जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा बजेटबाट स्वीकृत कार्यक्रम हो

सर्लाही, २१ माघ । काठमाडौं महानगरपालिकाले निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको जवाफ पठाएको छ । निर्वाचन आचारसंहिता, २०८२ लागु भएपछि काठमाडौं महानगरले ७० वर्ष र सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा…