Month: February 2026

मधेस प्रदेश आज आठौँ स्थापना दिवस मनाउँदै

सर्लाही, २१ माघ । मधेश प्रदेश सभा स्थापना भएको आठ वर्ष पूरा भएको छ । आज मधेस प्रदेश सभामा आठौँ वार्षिकोत्सव मनाउने कार्यक्रम छ । आठ वर्षको अवधिमा मधेस प्रदेशसभामा…

सर्लाहीको बाँके जंगलमा कार दुर्घटना, एकको मृत्यु तीन घाइते

सर्लाही, २१ माघ । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, बाँके जंगलमा आज बिहान कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । पूर्वको काँकडभिट्टाबाट पश्चिमको बुटवलतर्फ…

आजदेखि निर्वाचनकेन्द्रित सेना परिचालन

सर्लाही, २१ माघ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सरकारले सेना परिचालन सुरु गरेको छ । निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन लागु भएको एकीकृत सुरक्षा योजना अनुरूप आजदेखि सेनाका…

नेकपासँग एमालेको प्रस्ताव : अध्यक्ष र महासचिवलाई सहयोग गरे प्रचण्डले चाहेका चार क्षेत्रमा सहयोग गर्ने

सर्लाही, २१ माघ । नेकपा (एमाले)ले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग चुनावी सहकार्यका लागि प्रस्ताव गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)सँग चुनावी सहकार्यको…

निर्वाचन २९ दिन बाँकी : समानुपातिकतर्फको बन्दसूचीमा पुरुषको तुलनामा महिला बढी

सर्लाही, २१ माघ । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले पेस गरेको बन्दसूचीमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी रहेको पाइएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार…

संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख

सर्लाही, २० माघ । सर्वोच्च अदालतले संसद् विघटनविरुद्ध दायर रिट निवेदनमा माघ २८ गतेलाई साधारण तारेख तोकेको छ। यसअघि सर्वोच्च अदालत प्रशासनले मंगलबारका लागि साधारण तारेख तोकेकाले आज पेशी चढ्ने…

निर्वाचनमा कतिपय स्थानमा तालमेल हुन पनि सक्छ : एमाले उपाध्यक्ष गुरुङ

सर्लाही, २० माघ । एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दलहरु आम रुपमा एक्लाएक्लै प्रतिस्पर्धामा रहेका तर कतिपय स्थानमा तालमेल हुन पनि सक्ने बताएका छन् । देश…

निर्वाचनअघि सशस्त्र प्रहरीमा राजीनामा, बिदा र रबाना बन्द

सर्लाही, २० माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनअघि सशस्त्र प्रहरीमा राजीनामा दिन समेत नपाइने भएको छ । निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरी बलले आफ्ना सम्पूर्ण…

उम्मेदवारले मतदातालाई कपडा बाँडेको भन्दै निर्वाचन आयोगमा उजुरी

सर्लाही, २० माघ । पर्सा क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अशोक टेमानीले मतदातालाई कपडा वितरण गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । टेमानी जनता समाजवादी…