Month: March 2026

अमेरिकाद्वारा इरानको हतियार भण्डारमा भीषण हमला

काठमाडाैं,चैत्र १७ । इरानमा युद्ध अन्त्यको झिनो आशाबीच अब यो युद्ध विनाशकारी मोडतर्फ अघि बढेको छ । इरानसँग वार्ता सकारात्मक रूपमा अघि बढेको भन्दै १० दिन इरानमाथि हमला नगर्ने राष्ट्रपति…

काठमाडौँका तत्कालीन सिडिओ छवि रिजाल पक्राउ

सर्लाही, १७ चैत । जेनजी आन्दोलनताताका काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सिडिओ छवि रिजाल पक्राउ परेका छन् । मंगलबार बिहान सुविधानगरबाट रिजाल पक्राउ परेका हुन् ।

दुबई बन्दरगाहमा कुवेतको ठूलो तेल ट्याङ्करमाथि आक्रमण

काठमाडौं, १७ चैत । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाहमा कुवेतको एक ठूलो तेल ट्याङ्करमाथि आक्रमण भएको छ । घटनापछि बन्दरगाह क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ भने सुरक्षा निकायहरूले अनुसन्धान तीव्र…

आजदेखि ऊर्जा मन्त्रालयमा प्लास्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध

सर्लाही, १७ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आजदेखि प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध गरिएको छ । वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन तथा दिगो विकासप्रतिको प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्न…

सर्लाहीमा नेपाल पत्रकार महासंघको कार्यालय स्थापना

सर्लाही, १७ चैत । सर्लाहीकाे सदरमुकाम मलंगवामा नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाको कार्यालय स्थापना गरिएको छ । नेपाल पत्रकार महासंघको ७१ औँ स्थापना दिवसको अवसर पारेर सोमबार दिउँसो सर्लाही शाखाको…

ओलीलाई थुनामुक्त गर्न सर्वाेच्चद्वारा अस्वीकार

सर्लाही, १६ चैत । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै…

यातायात कार्यालय एकान्तकुनाबाट विचौलियाको आरोपमा १५ जना पक्राउ

सर्लाही, १६ चैत । यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट १५ जनालाई विचौलियाको आरोपमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुर र मातहत प्रहरी वृत्त सातदोबाटोबाट खटिएको ‘स्विप अप्रेसन’ प्रहरी…

मुख्यमन्त्री यादवद्वारा संशोधन विधेयक फिर्ता

सर्लाही, १६ चैत । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभामा प्रस्तुत गरिएको गाउँ सभा, नगर सभा तथा जिल्ला सभा कार्य सञ्चालन (कार्यविधि) ऐन, २०७७ संशोधन विधेयक फिर्ता लिनुभएको…

५ देशसँग द्विपक्षीय श्रम सम्झौता गरिने

सर्लाही, १६ चैत । सरकारले एक वर्ष भित्रमा विभिन्न ५ देशसँग द्विपक्षीय श्रम सम्झौता (बाइलेटरल लेबर एग्रिमेन्ट–बीएलए) गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अबको एक वर्षभित्रमा…