Month: March 2026

सरकारले भन्यो : भदौ २४ गतेको घटनाका धेरै पक्राउ परिसकेका छन्

सर्लाही, १६ चैत । सरकारले भदौ २३ र २४ गतेको प्रतिवेदनको कार्यान्वयन कानुनसम्मत भएको बताएको छ । सोमबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्नेक्रममा पत्रकारहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मीत पोखरेलले…

ब्रिज कोर्सबारे शिक्षामन्त्रीको स्पष्टीकरण : एसईईपछिको मात्र हटाउने

सर्लाही, १६ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले एसईईपछिको ब्रिज कोर्स मात्र हटाउने निर्णय भएको बताएका छन् । आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै तयारी कक्षा र ब्रिज कोर्स…

सामाजिक विकास इकाई सर्लाहीका प्रमुख कुशवाहा हाँजिर

सर्लाही, १६ चैत । मधेश प्रदेश सरकार अन्तर्गत खेलकुद तथा समाज कल्याण मन्त्रालयको निर्णयअनुसार सामाजिक विकास इकाई सर्लाहीका इकाई प्रमुखमा नियुक्त भएका नन्द किशोर प्रसाद कुशवाहा सोमबार कार्यालयमा हाँजिर भएका…

राससका अध्यक्ष झाले दिए पदबाट राजीनामा

सर्लाही, १६ चैत । राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले पदबाट राजीनामा दिएका छन् । उनले आजका मितिदेखि लागू हुने गरी राजीनामा दिएका हुन् । ‘हालको देशको परिवर्तित राजनीतिक परिवेशलाई…

मुग्लिन-नागढुंगा सडक ३ दिन रातिको समयमा बन्द

सर्लाही, १६ चैत । मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने भएको छ । चितवन इच्छाकामना गाउँपालिका-४ घोप्टेभिर लगायत स्थानमा सडक स्तरोन्नति गर्न १७ देखि १९ चैतसम्म राति…

संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

सर्लाही, १६ चैत । सरकारले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते संसद्को…

ओली र लेखकको पक्राउमा एउटै बेहोराका दुई आदेश

सर्लाही, १६ चैत । सर्वोच्च अदालतले गैरकानुनी थुनामा परेको दाबी गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको हकमा एउटै बेहोराको ‘कारण देखाउ आदेश’ जारी गरेको छ ।…

सांसदहरूलाई प्रधानमन्त्रीले दिए ३ सन्देश

सर्लाही, १६ चैत । प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूसँग संवाद थालेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकाअनुसार निर्वाचन क्षेत्रका समस्या र समाधानका उपायका साथै राष्ट्रिय रुपमा के कस्ता विषयमा काम गर्न…

इरानी आक्रमणमा एक भारतीयको मृत्यु,

काठमाडौं , १६ चैत । इरानले कुवेतमा गरेको आक्रमणमा एक भारतीय नागरिकको मृत्यु भएको छ । इरानले कुवेतको एक ‘पावर डिसेलिनेशन प्लान्ट’ मा गरेको आक्रमणमा भारतीय नागरिकको मृत्यु भएको हो…

१० वर्षसम्म नचलाएको बैंक खाताको पैसा अब सरकारले लैजाने

सर्लाही, १६ चैत । सरकारले शुक्रबार सार्वजनिक गरेको एक सय कार्यसूचीमा १० वर्ष वा सोभन्दा बढी समयदेखि निष्क्रिय रहेका बैंक तथा वित्तीय संस्थाका खाताहरूमा भएको रकम राज्य कोषमा ल्याउने निर्णय…