Month: March 2026

उद्योग दर्ता निःशुल्क हुने

सर्लाही, १६ चैत । सरकारले उद्योग दर्ता प्रक्रियालाई सरल र बिचौलियामुक्त बनाउन दर्ता शुल्क खारेज गर्ने निर्णय गरेको छ । बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारको शुक्रबार बसेको पहिलो मन्त्रीपरिषद्को बैठकले…

कोलकातालाई ६ विकेटले हराउँदै मुम्बईको पहिलो जित

सर्लाही, १६ चैत । रायन रिकेल्टन र रोहित शर्माको विस्फोटक अर्धशतकीय पारीको मद्दतले मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिगमा जितको खाता खोलेको छ । आइतबार सम्पन्न कोलकाता नाइट राइडर्सलाई ६ विकेटले…

ओली र लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न माग

सर्लाही, १५ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन सरकारी वकिलले माग गरेको छ । अहिले यो मागमाथि जिल्ला…

ओली र लेखक पक्राउको विरोधमा एमालेले आज पनि माइतीघरमा प्रदर्शन गर्ने

सर्लाही, १५ चैत । पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउको विरोधमा नेकपा (एमाले)ले आज पुन: माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएको छ । पार्टी सचिव आज…

प्रधानमन्त्री बालेन सिंहदरबारमा, मन्त्रीहरूसँग छलफलमा

सर्लाही, १५ चैत । प्रधानमन्त्री बालेन शाह मन्त्रीहरूसँगको छलफलमा जुटेका छन् । उनी अहिले मन्त्रीहरूसँगको छलफलमा जुटेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार, उनी अहिले मन्त्रीहरूसँग छलफल गरिरहेका…

सरकारले ०४८ यताका उच्चपदस्थ अधिकारीको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन गर्ने

सर्लाही, १५ चैत । सरकारले पहिलो चरणमा २०६२ सालयता उच्च पदस्थ व्यक्तिको सम्पत्ति छानविन गर्ने भएको छ । सरकारले सार्वजनिक गरेको कार्ययोजना अनुसार उक्त कार्यका लागि १५ दिनभित्र अधिकार सम्पन्न…

ओली र लेखकलाई आज अदालत उपस्थित गराइने

सर्लाही, १५ चैत । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आज उपस्थित गराइने भएको छ । उनीहरूलाई हिजो बिहान प्रहरीले…

एमालेले आज सीडीओ कार्यालयहरूमा ओली पक्राउको विरोधपत्र बुझाउने

सर्लाही, १५ चैत । पार्टीका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा आज (आइतबार) नेकपा (एमालेल)ले सीडीओ कार्यालयहरूमा विरोधपत्र बुझाउने भएको छ । आज देशभरिका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को कार्यालयमा ओली…

कांग्रेस नेता दीपक खड्का पक्राउ

सर्लाही, १५ चैत । नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का पक्राउ परेका छन् । उनलाई आज बिहान निवासबाट पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी…