Month: March 2026

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, अमेरिकाभरि ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

काठमाडौं, १५ चैत । अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका नीतिहरूविरुद्ध विशाल प्रदर्शनहरू भइरहेका छन् । किङ्ग्सनो किङ्ग्सकिङ्ग्स अर्थात् किङ्ग्सकुनै राजाहरू छैनन्किङ्ग्स नाम दिइएको यो…

पूर्व गृहमन्त्री रमेश लेखक पनि पक्राउ पर्दै, निवासमा पुग्यो प्रहरी

सर्लाही, १४ चैत । पूर्व गृहमन्त्री रमेश लेखकलाई पनि प्रहरीले नियन्त्रणमा लिने भएको छ । केहीबेरअघि कटुन्जेस्थित लेखकको निवासमा पनि ठूलो संख्यामा प्रहरी पुगेको छ । नेपाली सेना, सशस्त्र र…

जरुरी पक्राउ पुर्जीसहित ओली निवास पुग्यो प्रहरी टोली

सर्लाही, १४ चैत । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्नका लागि बाक्लो संख्यामा प्रहरीको टोली पुगेको छ । भक्तपुरको गुण्डुस्थित निवासमा रातभर कार्यकर्ता र नेताहरु जम्मा…

कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

सर्लाही, ११ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले गत २३ भदौमा भएको जेन–जीको र्‍यालीमा आफ्नो समर्थन रहेको जनाएका छन् । जेन–जी घटनासम्बन्धी जाँचबुझ गर्न बनेको गौरीबहादुर…

प्रधानमन्त्रीको रुपमा बालेनको शपथ शुक्रबार मध्याह्न १२:३४ बजे

सर्लाही, ११ चैत । चैत १३ गते मुलुकले नयाँ प्रधानमन्त्री पाउने भएको छ । प्रधानमन्त्रीको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले शुक्रबार पद तथा गोपनीयताको शपथ लिनेछन्…

‘बालेन सरकार’ गठन हुँदै गर्दा १७४ पालिकामा छैनन् हाकिम

सर्लाही, ११ चैत । चैत १३ गते नेपालले नयाँ प्रधानमन्त्रीको रुपमा बालेन्द्र शाह (बालेन) पाउँदैछ । जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले चुनाव सम्पन्न गरेलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई…

लालबन्दीमा प्रश्नपत्र लिक भएपछि लालबन्दीमा कक्षा ८ को परीक्षा स्थगित

सर्लाही, ११ चैत । सर्लाहीको लालबन्दी नगरपालिकाले कक्षा ८ को नगरपालिका स्तरीय परीक्षा अन्तर्गत आजका लागि तय गरिएको सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा विषयको परीक्षा स्थगित गरेको छ ।…

अनावश्यक संरचना खारेजीले जोगाउन सक्छ सरकारको १ खर्ब खर्च

सर्लाही, ११ चैत । पाँच वर्षयता लक्ष्यअनुसार राजस्व बढ्न नसकिरहेको अवस्थामा कर्मचारीको तलबसँगै सामाजिक सुरक्षा भत्तालगायतमा हुने चालु खर्च भने बढिरहेको छ । विकास निर्माणका लागि विदेशी ऋण लिनुपर्ने बाध्यता…

सवारी चालक परीक्षा पास गरेका २७ लाख नागरिक लाइसेन्सको पर्खाइमा

सर्लाही, ११ चैत । नयाँ लिन र नवीकरण गर्न परीक्षा पास गरिसकेका करिब २७ लाख सेवाग्राहीले वर्षौं बित्दा पनि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) पाउन सकेका छैनन् । देशभर ४२ वटा यातायात…