Month: March 2026

मधेश प्रदेशमा ८९४ जना उम्मेदवारको जमानत जफत

सर्लाही, २८ फागुन । मधेश प्रदेशमा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका मध्ये ८९४ जनाको जमानत जफत भएको निर्वाचन आयोगले जनाएको छ । ३२ वटा निर्वाचन क्षेत्रमध्ये मधेश प्रदेशको ३१…

समानुपातिक मतगणना सम्पन्न

सर्लाही, २८ फागुन । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ । पछिल्लो समय गोरखा निर्वाचन क्षेत्र १ र इलाम निर्वाचन क्षेत्र…

असई बन्ने सपना देखेका थिए, सांसद बने

सर्लाही, २८ फागुन । सर्लाही निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रविन महतो भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । स्थापित दलका प्रभावशाली नेताहरूलाई…

मधेशमा दुई तिहाई युवा उम्मेदवार विजयी

सर्लाही, २७ फागुन । जेनजी आन्दोलनको जगमा भएको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फबाट निर्वाचित हुने युवाको संख्यामा भारी वृद्धि भएको छ । मधेश प्रदेशमा दुई तिहाई युवा उम्मेदवार विजय भएका छन्…

रवि लामिछानेको चुनाव खर्च ९ लाख ८९ हजार

सर्लाही, २७ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनावमा ९ लाख ८९ लाख हजार खर्च गरेका छन् । चितवन– २ बाट उम्मेदवारी दिएका लामिछानेले चुनावमा ९ लाख…

रास्वपाबाट ५८ जना चुनिनेछन् समानुपातिक सांसद, को- को हुनेछन् (सूची)

सर्लाही, २७ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ करिब ५८ जना सांसद निर्वाचित हुने निश्चित बनेको छ । अन्तिम चरणमा पुगेको मत गणना परिणामअनुसार बेलुकी ६ बजेसम्म रास्वपाले…

नयाँ सरकार निर्माणबारे परामर्शमा रवि–बालेन, चैत ५ सम्म संसदीय दलको नेता चयन

सर्लाही, २७ फागुन । प्रतिनिधिसभा निर्वाचनबाट दुई तिहाइ बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा नयाँ सरकार निर्माणबारे छलफल प्रारम्भ भएको छ। मंगलबार प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएको छ। रास्वपाकी…

सर्लाहीमा ३१ हजारभन्दा बढी मत बदर

सर्लाही, २७ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को मतगणना परिणामअनुसार सर्लाहीमा ३१ हजारभन्दा बढी मत बदर भएको छ । प्रत्यक्षतर्फको आइतबार र समानुपातिकतर्फको सोमवार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार प्रत्यक्ष र…