Month: March 2026

भारतमा घरायसी उपभोक्ताले एउटा सिलिण्डर लिएको २५ दिनपछि मात्रै अर्को पाउने

काठमाडौं, २७ फागुन । भू–राजनीतिक तनावले इन्धन आपूर्तिमा अवरोध देखिन थालेपछि भारतले घरायसी उपभोक्तालाई एउटा सिलिण्डर लिएको २५ दिनपछि मात्रै अर्को सिलिण्डर बुकिङ गर्न पाइने नियम लागू गरेको छ ।…

आउँदैछन् बालेनका ३ गीत, ‘रि-मास्टर’ गरेर ल्याइने

सर्लाही, २६ फागनु । बालेनलाई केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाले ‘पूर्व र्‍यापर’ भनेर लेखे । यो तथ्य चाहिँ सही होइन । उनी वर्तमानमा पनि उत्तिकै सक्रिय ‘हिपहप गायक’ हुन् ।…

विपिन र सुहानाको फिल्म ‘एक भागवत् र एक गीता’ युट्युबमा रिलिज

सर्लाही, २६ फागनु । झरना थापा निर्देशित फिल्म ‘एक भागवत् र एक गीता’ युट्युबमा रिलिज भएको छ । २ घण्टा ८ मिनेट रनटाइमको यो फिल्मलाई ओएसआर युट्युब च्यानलबाट रिलिज गरिएको…

डलर अर्बपतिको सूचीमा शाहरुख खान, कुल सम्पत्ति १.३ अर्ब डलर पुग्यो

सर्लाही, २६ फागनु । बलिउड अभिनेता शाहरुख खान पहिलोपटक ‘हुरुन ग्लोबल रिच लिस्ट २०२६’ मा समावेश भएका छन् । विश्वभरका अमेरिकी डलर अर्बपतिको सूचीमा उनलाई समेटिएको हो । विवरणअनुसार, खानको…

धनुषा-१ : विवादका बीच नेकपाका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र

सर्लाही, २६ फागनु । निर्वाचन अधिकृतको कार्यालयले धनुषा-१ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मातृका यादवलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी शाह कमलको उम्मेदवारी…

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सर्लाही, २६ फागनु । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको छ । ब्रेन्ट करिब ८.५ प्रतिशतले घटेर प्रति ब्यारल ९२.५० अमेरिकी डलर पुगेको छ । अमेरिकामा कारोबार हुने तेलसमेत करिब…

मलंगवामा अवैध रूपमा ल्याइएका चाँदीका गरगहना सहित एक जना पक्राउ

सर्लाही, २६ फागुन । सर्लाही सदरमुकाम मलंगवा नगरपालिका-९ स्थित भारतबाट अवैध रूपमा भन्सार छलि गरी नेपालतर्फ ल्याइएका चाँदीका विभिन्न गरगहना सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका…

समानुपातिक सांसदलाई चैत पहिलो साताभित्र प्रमाणपत्र दिने आयोगको तयारी

सर्लाही, २५ फागुन । निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण कार्यहरु चैत्रको पहिलो साताभित्र सम्पन्न हुने जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले चैत्रको पहिलो साताभित्र समानुपातीकतर्फ…

बालेनले बुझाए चुनावमा खर्च भएको विवरण

सर्लाही, २५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले निर्वाचन खर्च विवरण बुझाएका छन् । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बालेनले…