सर्लाही,चैत्र १८ । नेकपा एमाले जनसंगठनको बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरु भएकाे छ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउपछिकाे घटनाबारे छलफल हुने युवा संघका एक नेताले जानकारी दिए ।
एमालेका २३ जनवर्गीय संगठनहरू छन् । जेन–जी आन्दोलनमा दमन गरेको भन्दै ओलीलाई पक्राउ गरिएको छ । त्यसविरुद्ध एमालेले आन्दोलन घोषणा गरेको छ ।
