प्रधानमन्त्रीद्वारा मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल

सर्लाही,चैत्र १८ । प्रधानमन्त्री बालेन शाहले बुधबार मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गरेका छन् ।  प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उनले सांसदहरुसँग छलफल गरेका हुन् । प्रधानमन्त्रीले यसअघि कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल गरेका थिए । छलफलका क्रममा सो क्षेत्रका समस्या र विविध विषयमा उनले सुझाव लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *