सर्लाही,चैत्र २० । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ गृहमन्त्री सुधन गुरुङलाई भेट्न जाँदै छन् । उनीहरूबीच केहीबेरमा मन्त्रालयमा भेटवार्ता तय भएको छ ।
साम्पाङले प्रधानमन्त्रीसहित सबै मन्त्रीहरूलाई भेटेर देश विकासबारे छलफल गर्न चाहेको बताएका छन् ।
