सर्लाही, ०२ बैशाख । प्रतिनिधिसभाका सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिकले काट्यो चिट काटेको छ ।
‘लेन’ मिचेको भन्दै सभामुखको गाडीसँगै अगि-पछि गरी गएका तीन वटा गाडीलाई चिट काटिएको छ ।
थापाथली क्षेत्रको सडकमा लेन मिच्दै अघि बढेको उक्त गाडी सिंहदरबार पुगेपछि ट्राफिक प्रहरीले कारबाही गरेको हो ।
