Month: April 2026

निजामती सेवा विधेयकमा ७ दिनभित्र सुझाव दिन प्रदेश र स्थानीय तहलाई पत्राचार

सर्लाही, १५ बैशाख । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा विधेयकको प्रारम्भिक मस्यौदामा सात दिनभित्र राय-सुझाव पठाउन प्रदेश र स्थानीय तहलाई पत्राचार गरेको छ । मन्त्रालयले मुख्यमन्त्री तथा…

सिरहामा सीमा क्षेत्रबाट ३ लाख बराबरको सामान बरामद

सर्लाही, १५ बैशाख । सशस्त्र प्रहरीले सिरहा नगरपालिका-१७ पटेर्वास्थित नेपाल-भारत सीमा क्षेत्रबाट करिब तीन लाख मूल्य बराको सामग्री बरामद गरेको छ। सशस्त्र प्रहरी बल नं. ७ गण अन्तर्गत सीमा सुरक्षा…

स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो

सर्लाही, १५ बैशाख । स्वास्थ्य तथा जनसङ्ख्या, खानेपानी मन्त्रालयले मातहतका संरचनाहरूमा दुरुपयोग गरिएका सवारी साधन मन्त्रालय तान्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या खानेपानी मन्त्री निशा मेहताले दुरुपयोग गरिएका सबै…

अर्थतन्त्र पुनर्संरचनाको चरणमा, चुनौती अझै गहिरा : अर्थ मन्त्रालयको स्थितिपत्र

सर्लाही, १५ बैशाख । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहणका बेला गरेको घोषणा अनुसार अर्थ मन्त्रालयले १४ वैशाख २०८३ मा मुलुकको अर्थतन्त्रको वर्तमान स्थितिपत्र सार्वजनिक गरेको छ । १३ चैत…

अर्थतन्त्रको भयावह अवस्था- सञ्चित कोष १ खर्ब १७ अर्ब घाटामा, सात खर्ब बेरुजु

सर्लाही, १५ बैशाख । अर्थ मन्त्रालयले सार्वजनिक गरेको नेपालको वर्तमान आर्थिक स्थिति पत्र, २०८३ सार्वजनिक गरेको छ । यो प्रतिवेदनले मुलुकको अर्थतन्त्रका गम्भीर संरचनात्मक समस्या र चुनौतीलाई देखाएको छ ।…

एनटीसी प्रिपेडका २८ दिने सबै प्याकेज अब ३० दिन

सर्लाही, १५ बैशाख । नेपाल टेलिकम (एनटीसी)ले आफ्नो प्रिपेड सेवाअन्तर्गतका २८ दिन अवधिका सबै प्याकेजको समयावधि बढाएर ३० दिन बनाएको छ । टेलिकमले आफ्नो ‘कम्बो–२९९ प्याक’को समयावधि गत चैत २४…

हालसम्म ४५० ‘सुकुम्बासी’ को आफ्नै जग्गा भेटियो

सर्लाही, १५ बैशाख । राजधानीका विभिन्न नदी किनार र सार्वजनिक जग्गा अतिक्रमण गरी ‘सुकुम्बासी’ का रूपमा बसोबास गरिरहेका सयौं परिवारको आफ्नै नाममा जग्गा रहेको फेला परेको छ । सरकारले उपत्यकाका…

मेरी श्रीमतीले झ्यालबाट हेर्दा हातपात भयो, प्रहरीले उल्टै समात्यो : महेश बस्नेत

सर्लाही, १५ बैशाख । एमाले सचिव महेश बस्नेतले आफ्नी पत्नीमाथि माइतीघरमा हातपात भएको बताएका छन् । प्रहरीले उल्टै आफ्नी श्रीमतीलाई पक्राउ गरेको उनको गुनासो छ । सामाजिक सञ्जालमा स्टाटस लेख्दै…

भारतबाट फर्किँदै गरेका परिवारका सबै सदस्यलाई बेहोस बनाएर लुटपाट

सर्लाही, १४ बैशाख । भारतबाट घर फर्किरहेका नेपाली सीमावर्ती क्षेत्रमा लुटिएका छन् । बरेलीबाट फर्किरहेका दैलेखको भैरवी गाउँपालिका–२ का ३१ वर्षीय रामसिंह थापा र उनकी श्रीमती रेश्मा विष्टसँग रहेको ४०…