Month: April 2026

डोलप्रसाद अर्याल (डिपी) निर्विरोध रूपमा सभामुख बन्ने निश्चित भएको छ।

२०४८ सालमा मजदुरी गर्न धादिङबाट काठमाडौं छिरेका डोलप्रसाद अर्याल (डिपी) निर्विरोध रूपमा सभामुख बन्ने निश्चित भएको छ।

सर्लाहीमा मोबाइलमार्फत प्रश्नपत्र बाहिर ल्याउन खोज्ने तीन परीक्षार्थी नियन्त्रणमा

सर्लाही, २० चैत । सर्लाहीको गोडैता नगरपालिका–५ रामवनस्थित श्री जनता माध्यमिक विद्यालय, रामवनमा सञ्चालन भइरहेको माध्यमिक शिक्षा परीक्षा (एसईई) का क्रममा मोबाइलमार्फत प्रश्नपत्र बाहिर ल्याउन खोज्ने तीन जना परीक्षार्थीलाई नियन्त्रणमा…

रवि लामिछानेलाई प्रश्न- सरकारले ओली र लेखकलाई प्रतिशोध राखेर पक्राउ गरेको हो ?

सर्लाही,चैत्र २० । रास्वपाका सभापति रवि लामिछानेले आफ्ना कलिला बालबालिका गुमाएका आमाहरूलाई न्यायको हतारो भएको बताएका छन्। सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हतारो गरेर…

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

सर्लाही,चैत्र २० । धवलागिरि गाउँपालिका–१ गुर्जा सडक सञ्जालमा जोडिएको छ । गुर्जासँगै म्याग्दीका छवटा स्थानीय तहका ४५ वटै वडामा सडक पुगेको हो । धवलागिरि गाउँपालिकाले सञ्चालन गरेको लुलाङ–गुर्जा सडक योजनामार्फत…

पाकिस्तानमा भएको आत्मघाती बम विस्फोटमा पाँच जनाको मृत्यु

काठमाडौं ,चैत्र २० ।उत्तर पश्चिमी पाकिस्तानमा विस्फोटक पदार्थले भरिएको गाडीमा आत्मघाती बम विस्फोट हुँदा तीन जना महिला र दुई बालबालिकाको ज्यान गएको स्थानीय अधिकारीहरूले बताएका छन् । प्रहरी चौकीलाई निशाना…

राखेप उपाध्यक्ष ध्रुव आचार्यले दिए राजीनामा

सर्लाही,चैत्र २० । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष ध्रुव आचार्यले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार इमेलमार्फत युवा तथा खेलकुद मन्त्री एवम् राखेप अध्यक्षलाई राजीनामा पठाएका हुन् ।नेकपा एमाले…

निगमलाई अझै डिजेलमा प्रतिलिटर १२० र एलपी ग्यासमा ४१६ रुपैयाँ घाटा, पेट्रोलमा कति?

सर्लाही,चैत्र २० । नेपाल आयल निगमले पछिल्लोपटक मूल्यवृद्धि गरेको एकसाता नबित्दै पेट्रोलियम पदार्थमा फेरि चर्को मूल्य वृद्धि गरेको छ। सरकारले बिहीबार राति गरेको मूल्य वृद्धिअनुसार आजदेखि काठमाडौँमा पेट्रोलको भाउ प्रतिलिटर…

परिवर्तनमा रेडियो नेपालको भूमिका ठुलो छ : सञ्चारमन्त्री तिमिल्सिना

सर्लाही,चैत्र २० । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले रेडियो नेपालले मुलुकको लोकतन्त्र स्थापना र यसको संस्थागत गर्नमा ठुलो योगदान रहेको बताउनुभएको छ । रेडियो नेपालको ७६ औं वार्षिकोत्सव…

उपसभामुखको हकदार प्रमुख प्रतिपक्षी दल हो- महामन्त्री पौडेल

सर्लाही,चैत्र २० । नेपाली कांग्रेसले सभामुख पदको हकदार ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रहेको बताउँदै उक्त पदमा पार्टीबाट उम्मेदवारी नदिने बताएको छ। आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म…

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले वीरगन्जमा

सर्लाही,चैत्र २० । नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले केहीबेर अगाडि वीरगन्ज आइपुगेका छन् । मन्त्री वाग्ले बिहान ९ बजेको जहाजबाट सिमरा विमानस्थल अवतरण गरेर वीरगन्ज पुगेका हुन् । अर्थमन्त्री…