Month: April 2026

सर्वोच्चले माग्यो सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण

सर्लाही, १६ बैशाख । सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण माग गरेको छ । सम्पत्ति जाँचबुझ आयोग गैरकानुनी भएकाले त्यसको बदर हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता…

बेहोस अवस्थामै अस्पताल पुर्‍याइएकी उपसभामुखको सुगर लेबल एकदमै कम

सर्लाही, १६ बैशाख । प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुर बेहोस भएपछि ललितपुरस्थित किष्ट मेडिकल कलेजमा भर्ना भएकी छिन् । अस्पताल स्रोतका अनुसार उनलाई बिहान बेहोसी अवस्थामै उपचारका लागि अस्पताल पुर्‍याइएको थियो…

सरकारले राष्ट्रपति कार्यालय पठायो थप तीन अध्यादेश

सर्लाही, १६ बैशाख । सरकारले थप तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार, बुधबार थप तीन वटा अध्यादेश जारी गर्न सरकारले…

रास्वपाले भन्यो– झन्झटिला कामलाई छरितो बनाउन अध्यादेश ल्याइएको हो

सर्लाही, १६ बैशाख । रास्वपाले आम नागरिकले तत्काल गर्नुपर्ने काममा उठाएका प्रश्नको समाधान गर्नेगरी सरकारले अध्यादेश ल्याएको स्पष्ट पारेको छ । सिंहदरबारमा पार्टी सभापति रवि लामिछानेसहितका सांसदहरूको अनौपचारिक छलफलले यस्तो…

अहिलेको अध्यादेश दल फुटाउन र विपक्षीलाई थुन्न ल्याइएको होइन : रवि लामिछाने

सर्लाही, १६ बैशाख । रास्वपाका सभापति रवि लामिछानेले सरकारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको अध्यादेशबारे भइरहेको टिकाटिप्पणीबारे पार्टीको धारणा सांसदहरूलाई सुनाएका छन् । बुधबार बसेको संसदीय दलको बैठकमा उनले विगतमा…

सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु हुन्छ : रवि लामिछाने

सर्लाही, १६ बैशाख । रास्वपा सभापति रवि लामिछानेले निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु भएको जानकारी गराएका छन् । बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कस्तो छानबिन हुने…

अध्यादेश तत्काल फिर्ता लिन सरकारसँग नेपाल बारको माग

सर्लाही, १६ बैशाख । नेपाल बार एशोसियसनले राष्ट्रपतिसमक्ष सिफारिस भएका अध्यादेश तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । बुधबार बारका महासचिव केदारप्रसाद कोइरालाले विज्ञप्ति जारी गरी संविधानवाद प्रतिकूल काम…

राष्ट्र बैंकको वार्षिकोत्सवमा पहिलो पटक निजी मिडियालाई निषेध, चार सरकारी मिडिया मात्र

सर्लाही, १६ बैशाख । नेपाल राष्ट्र बैंकले आफ्नो वार्षिकोत्सवमा हरेक वर्ष सबैखाले सञ्चार माध्यमका प्रतिनिधिलाई बोलाउने गर्थ्यो । यस वर्ष भने निजी सञ्चार माध्यमका प्रतिनिधिलाई निषेध गर्दै सरकारी मिडियालाई मात्र…

गगनले भने- आफ्नै बहुमतप्रति सरकारलाई विश्वास छैन, पेलेर जान्छु भन्ने नसोच्नू

सर्लाही, १६ बैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारलाई आफ्नै बहुमत भएको संसद्प्रति विश्वास नभएको बताएका छन् । रौतहटमा पार्टीका नेता कार्यकर्तासँग कुरा गर्दै उनले सरकारले सदन र जनतालाई…

उपसभामुख रुवीकुमारी ठाकुर अस्पतालमा भर्ना, अवस्था स्थिर

सर्लाही, १६ बैशाख । प्रतिनिधि सभाकी उपसभामुख रुवीकुमारी ठाकुर स्वास्थ्य समस्या देखिएपछि ललितपुरस्थित किस्ट अस्पतालमा भर्ना भएकी छन् । अस्पताल प्रशासनका अनुसार उनलाई बुधबार बिहान अर्धचेत अवस्थामै उपचारका लागि अस्पताल…