आज थप तीनवटा अध्यादेश ल्याउँदै सरकार, अघिल्ला सरकारका सबै नियुक्ति खारेज गर्ने रणनीति
सर्लाही, १६ बैशाख । अघिल्ला सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्न सरकारले अध्यादेश ल्याउने अन्तिम तयारी गरेको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सरकारले खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्ने बाटो…
