विवाहमा बन्दूक पड्काउने लेखापालमाथि कारबाहीको माग चर्कियो
सर्लाही, १६ बैशाख । रौतहट जिल्लाको गरुडा नगरपालिकाका लेखापाल सत्यनारायण सहनीले विवाह समारोहमा बन्दुक पड्काएपछि उनीमाथि कारबाही हुनुपर्ने माग उठ्न थालेको छ । लेखापाल सहनीले पड्काएको बन्दूकको दृश्य अहिले सामाजिक…
