Month: April 2026

आगामी वर्ष बजेटको आकार बढाउने स्थिति छैन : पाण्डेय

सर्लाही, १५ बैशाख । अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेयले आगामी वर्ष बजेटको आकार बढाउन सक्ने स्थिति नरहेको बताएका छन् । अर्थको अर्थ कार्यक्रमको ३३ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले बजेटको…

तत्काल आर्थिक राहतको व्यवस्था गर्न निर्माण व्यवसायीको माग

सर्लाही, १५ बैशाख । निर्माण व्यवसायीहरूले निर्माण उद्योगमा आपतकाल घोषणा गरी आफूहरूलाई तत्काल राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । इन्धनलगायतका निर्माण सामग्रीहरूमा चर्को मूल्यवृद्धि भईरहेका बेला मंगलबार निर्माण…

विद्यालयका प्रअ र लेखापाल मिलेर झन्डै १ करोड भ्रष्टाचार

सर्लाही, १५ बैशाख । झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी…

शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

सर्लाही, १५ बैशाख । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको छ । शेखर गोल्छाकी पत्नी सीमा गोल्छाले सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाई गर्दै…

इन्धन दुरुपयोगमा अनुसन्धान गरी कारबाही गर्न मन्त्री मेहेताको निर्देशन

सर्लाही, १५ बैशाख । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले मन्त्रालयभित्र भइरहेको इन्धन दुरुपयोगबारे अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न निर्देशन दिएकी छिन् । ‘जेनजी’ आन्दोलनका क्रममा जलेका सवारी साधनको नाममा समेत…

भारतीय प्रधानमन्त्री मोदी सिक्किमको गान्दोकमा

सर्लाही, १५ बैशाख । भारत पश्चिम बंगालको सिक्किम राज्य स्थापनाको ५०औँ स्वर्ण जयन्ती समापन समारोहमा सहभागी बन्न प्रधानमन्त्री नरेन्द्र मोदी गान्तोक पुगेका छन् । दुई दिने भ्रमणमा आइपुगेका उनले देउरालीदेखि…

आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्र ६६ खर्ब पुग्ने अनुमान, आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने

सर्लाही, १५ बैशाख । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्रको आकार उपभोक्ताको मूल्यमा ६६ खर्ब रुपैयाँ पुग्ने देखिएको छ । गत आर्थिक वर्ष…

सिरहा नगरपालिकामा संस्थागत विद्यालयसँग मेयरको छलफल, पाठ्यपुस्तक एकरूपतामा पुनः जोड

सर्लाही, १५ बैशाख । सिरहा नगरपालिकाका मेयर डा. नविन कुमार यादवले नगरक्षेत्रका संस्थागत विद्यालयका प्रधानाध्यापक तथा सञ्चालकहरूसँग सोमबार छलफल गर्दै शैक्षिक गुणस्तर सुधार र पाठ्यपुस्तकमा एकरूपता कायम गर्न पुनः जोड…

सञ्जयकुमार साह ‘टकला’को मुद्यामा मिसिल झिकाउन सर्वोच्च अदालतको आदेश

सर्लाही, १५ बैशाख । पूर्वमन्त्री सञ्जयकुमार साह ‘टकला’ विरुद्धको भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ । न्यायाधीश बालकृष्ण ढकाल र श्रीकान्त पौडेलको संयुक्त इजलासले…

सशस्त्रका डीएसपी हमालमाथि छानबिन

सर्लाही, १५ बैशाख । सिरहाको बरियारपट्टीमा स्थानीयवासीहरुलाई सशस्त्र प्रहरी बल माडर सिरहाका डीएसपी विजय हमालले दुव्र्यवहार गरेको आरोपमा उनीमाथि छानबिन हुने भएको छ । हुलाकी राजमार्गअन्तर्गत पर्ने बरियारपट्टी सीमा क्षेत्रमा…