काठमाडौं, २१ वैशाख। हावाहुरी र चट्याङ सहित गण्डकी र लुम्बिनीमा सक्रिय रहेको पानी पार्ने प्रणाली अहिले बागमती र मधेस प्रदेशमा पनि प्रवेश गरिसकेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

यो प्रणाली पूर्वीमधेस र कोशी प्रदेशमा पनि केही समयमा पुग्ने देखिएको विभागले फेसबुकमार्फत् सूचना जारी गरेको छ । काठमाडौं उपत्यकामा पनि हावाहुरी सहित हल्का वर्षा भइरहेको छ ।

हावाहुरी र चट्याङ सहित पानी परिरहेको बेला सतर्क रहन विभागले आग्रह गरेको छ ।

पछिल्लो १ घन्टामा कुस्मामा २ हावाहुरी र चट्याङसहित गण्डकी र लुम्बिनीमा सक्रिय रहेको पानी पार्ने प्रणाली अहिले बागमती र मधेस प्रदेशमा पनि प्रवेश गरिसकेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

२.६ मिलिमिटर वर्षा भएको छ । मकवानपुरको चिसापानगढीमा २०.६ मिलिमिटर वर्षा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *